झापा क्षेत्र नं. ३ मा रोचक प्रतिस्पर्धा :राजेन्द्र लिङ्देनको अग्रता

झापा क्षेत्र नं. ३ मा रोचक प्रतिस्पर्धा :राजेन्द्र लिङ्देनको अग्रता

१२९ पटक पढिएको

झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता कायम गरेका छन् ।


उनले ६ सय ५७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३ सय २३ मत ल्याएका छन् ।