धनुषा ३ मा नतिजा महतोकै पक्षमा, मतान्तर बढ्यो

धनुषा ३ मा नतिजा महतोकै पक्षमा, मतान्तर बढ्यो

८१२ पटक पढिएको

प्रतिनिधि सभा सदस्य निर्वाचनको तेस्रो चरण निर्वाचनमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई मतान्तर बढाएर पछि पारेका छन् । 

बिहीबार भएको निर्वाचनको शुक्रबार दिउँसोदेखि मतगणना सुरु भएको थियो । जसमा राजपाका महतोको ५ सय ८४ मत आउँदा काँग्रेसका विमलेन्द्र निधिको ५ सय ७१ मत आएको छ । अर्का उम्मेदवार रामसिंह यादवको जम्मा ३४ मत आएको छ ।