नुवाकोटको नतिजा रोचकः बामगठवन्धनको अग्रता कायमै

नुवाकोटको नतिजा रोचकः बामगठवन्धनको अग्रता कायमै

३८७ पटक पढिएको

नुवाकोट नुवाकोट प्रतिनिधी सभा क्षेत्र नं १ मा पहिलो नेपाली कांग्रेसका डा रामशरण महत ४८१६ । र गठवन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङको ५७७० मत आएको छ । यस्तै प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश सभा क मा नेपाली कांग्रेसका महेन्द्र वहादुर थिङको १६७३ र गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी राधिका तामाङको २२८६ मत आएको छ ।

यस्तै प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश सभा ख मा नेपाली कांग्रेसका रमेश महतको १७४० र गठवन्धनका तर्फबाट नेकपा एमालेका वद्रि मैनालीको ३१८४ । नुवाकोटको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २ मा वाम गठवन्धनका तर्फबाट नेकपा एमालेका नारायण खतिवडाको ६२३३ । नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीको ४१०१ ।

यस्तै प्रतिनिधीसभा क्षेत्र नं २ को प्रदेश सभा क मा नेपाली कांग्रेसका जगदिश्वर नरसिंह् केसीको २१०३ र नेकपा एमालेका केशव पाण्डेको ३३६० । यस्तै प्रतिनिधीसभा क्षेत्र नं २ को प्रदेश सभा ख मा गणना हुदा नेपाली कांग्रेसका जगत तामाडको २०७१ र वाम तर्फ माओवादी केन्द्रका हिरानाथ खतिवडाको २६३५ ।

नुवाकोटमा दिउसो १ वजेको श्रीराम नेपाल÷नुवाकोट समाचारदाता म्ंसिर २२, नुवाकोट नुवाकोट प्रतिनिधी सभा क्षेत्र नं १ मा पहिलो नेपाली कांग्रेसका डा रामशरण महत ४८१६ । र गठवन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङको ५७७० मत आएको छ । यस्तै प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश सभा क मा नेपाली कांग्रेसका महेन्द्र वहादुर थिङको १६७३ र गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी राधिका तामाङको २२८६ मत आएको छ । यस्तै प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश सभा ख मा नेपाली कांग्रेसका रमेश महतको १७४० र गठवन्धनका तर्फबाट नेकपा एमालेका वद्रि मैनालीको ३१८४ ।

नुवाकोटको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २ मा वाम गठवन्धनका तर्फबाट नेकपा एमालेका नारायण खतिवडाको ६२३३ । नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीको ४१०१ । यस्तै प्रतिनिधीसभा क्षेत्र नं २ को प्रदेश सभा क मा नेपाली कांग्रेसका जगदिश्वर नरसिंह् केसीको २१०३ र नेकपा एमालेका केशव पाण्डेको ३३६० । यस्तै प्रतिनिधीसभा क्षेत्र नं २ को प्रदेश सभा ख मा गणना हुदा नेपाली कांग्रेसका जगत तामाडको २०७१ र वाम तर्फ माओवादी केन्द्रका हिरानाथ खतिवडाको २६३५ ।