
मोरङ ६ मा लालबाबु पण्डितले लिए यति ठुलो अग्रता, शेखरको मत कति ?
मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणाम आएको छ। यो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता लालबाबु पण्डितले ५ हजार ३१२ मत ल्याएर अग्रता कायम गरेका छन्। पण्डितले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पछाडि पारेका छन्।
कोइरालाले ४ हजार ४ ९६ मत ल्याएका छन्। यहाँ लालबाबु पण्डितले ८ सय १६ मतको अग्रता लिएका छन्।

समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने
२२५ पटक पढिएको
नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि
३४४ पटक पढिएको
नुवाकोट २ मा एमालेका नारायण खतिवडा ३६८९२ मतसहित विजयी
७७६ पटक पढिएको
देशैभर मतगणना जारि, बाम गठबन्धनको अग्रता कायमै
१६६ पटक पढिएको