मोरङ ६ मा लालबाबु पण्डितले लिए यति ठुलो अग्रता, शेखरको मत कति ?

मोरङ ६ मा लालबाबु पण्डितले लिए यति ठुलो अग्रता, शेखरको मत कति ?

१२५३ पटक पढिएको

मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणाम आएको छ। यो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता लालबाबु पण्डितले ५ हजार ३१२ मत ल्याएर अग्रता कायम गरेका छन्। पण्डितले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पछाडि पारेका छन्।

कोइरालाले ४ हजार ४ ९६ मत ल्याएका छन्। यहाँ लालबाबु पण्डितले ८ सय १६ मतको अग्रता लिएका छन्।