बाग्लुङका सबै स्थानमा गठबन्धनले जित्ने सम्भावना बढ्यो

बाग्लुङका सबै स्थानमा गठबन्धनले जित्ने सम्भावना बढ्यो

४२४ पटक पढिएको

दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा रहेको बाग्लुङ जिल्लामा ६ वटै तहमा वाम गठबन्धनले जित हासिल गर्ने सुनिश्चत जस्तै भईसकेको छ । करिब ५५ प्रतिशत मत गणना भईसक्दा क्षेत्र नं १ तर्फ प्रतिनीधि सभामा नेपाली कांग्रेसका उमेद्वार चम्पा देबि खड्काको १०७१२ वाम गठबन्धनको तर्फदेखि नेकपा एमालेका सुर्य पाठकको १६६६८ क्षेत्र नं २ तर्फ नेपाली काग्रेसका निरज पुनको ११३७२, वाम गठबन्धनको तर्फदेखि माओबादि केन्द्रका देबेन्द्र पौडेलको १४८५२ मत प्राप्त भएको छ ।

प्रदेश सभा तर्फ क्षेत्र नं १ क नेकपा एमाले ८०३६ इन्द्रलाल सापकोटा ,नेपाली काङ्ग्रेस ५५०२ दिपेन्द्र थापा , प्रदेश ख तर्फ नेपाली कांग्रेसका प्रकास पौडेलको ३७११, राष्ट्रिय जनमोर्चाका उमेदवारको ५९५६ छ त्यस्तै क्षेत्र नं २ प्रदेश क तर्फ नेपाली कांग्रेसका मञ्जेशवम मल्लको ५८८९ , वाम गठबन्धनका माओबादी केन्द्रका चन्द्र बुढामगरको ५७०६ प्रदेश ख तर्फ नेपाली कांग्रेसका जित शेरचनको ६८०० वाम गठबन्धनका राष्ट्रिय जनमोर्चाका टेक बहादुर घर्तिको ९६५४ को मत खसेको छ । अकब केहि समयमानै क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा ख को मतगणना अन्तिम चरणमा पुगेको हो ।