काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित

४५८ पटक पढिएको

काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले १३ हजार ३९७ मत पाएका छन् भने कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९५३ मत प्राप्त गरी पराजित भए । विवेकशील साझा पार्टीका पुकार बलमे ४ हजार ४१४ मत प्राप्त गरे ।