नुवाकोट २ ‘क’मा एमालेका केशव पाण्डे २०००९ मतसहित विजयी

नुवाकोट २ ‘क’मा एमालेका केशव पाण्डे २०००९ मतसहित विजयी

५३३ पटक पढिएको

२४ मंसिर, नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेश क मा एमालेका केशवराज पाण्डे विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीलाई सात हजार भन्दा बढी मतान्तरले पराजित गरेका छन् । पाण्डेले २० हजार ९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीले १२ हजार ७ सय २९ मत प्राप्त गरेका छन ।