नुवाकोट १ ‘क’मा माओवादीकी राधिका तमाङ १८१३७ मतसहित विजयी

नुवाकोट १ ‘क’मा माओवादीकी राधिका तमाङ १८१३७ मतसहित विजयी

४७० पटक पढिएको

२४ मंसिर, नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश 'क' मा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छिन् । उनले १८ हजार एक सय ३७ मत प्राप्त गरी विजयी प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्रबहादुर थिङले १३ हजार तीन सय ६८ मत प्राप्त गरेका छन ।