नुवाकोट १ ‘ख’मा एमालेका बद्री मैनाली २०५०९ मतसहित विजयी

नुवाकोट १ ‘ख’मा एमालेका बद्री मैनाली २०५०९ मतसहित विजयी

४२२ पटक पढिएको

२४ मंसिर, नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश प्रदेश ख मा नेकपा एमालेका बद्री मैनाली विजयी भएका छन् । मैनालीले २० हजार पाँच सय ९ मत ल्याई प्रदेशमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेशकुमार महतले १२ हजार दुई सय १७ मत प्राप्त गरेकाछन् ।