बहु प्रतिक्षित चलचित्र 'कृ' को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

बहु प्रतिक्षित चलचित्र 'कृ' को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

७२५ पटक पढिएको

अनमोल के.सी.को मुख्य भूमिका रहेको बर्षकै प्रतिक्षित चलचित्र 'कृ' को ट्रेलर सार्बजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो ।

'कृ' मा अनमोल केसी, अदिती वुढाथोकी, अर्जेश रेग्मी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ । 'कृ'लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।