अधिकृतसरह भत्ता माग्दै विद्यार्थीद्वारा कृषि विश्वविद्यालयमा तालाबन्दी

अधिकृतसरह भत्ता माग्दै विद्यार्थीद्वारा कृषि विश्वविद्यालयमा तालाबन्दी

५५२ पटक पढिएको

चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञानमा इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । भेटेरीनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले   विश्वविद्यालयमा ताला बन्दी गरेका हुन् । विद्यार्थीहरुले अधिकृतको तलव स्केलको ७५ प्रतिशत हुन आउने रकम भत्ता स्वरूप दिनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन कार्यालय, शैक्षिक प्रशासन र आर्थिक प्रशासन शाखाका तालावन्दी गरेका छन्  ।