चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको भ्रष्टाचार निवारण तथा कर्त्तव्यनिष्ठाको प्रचार सम्बन्धि नीलपत्र सार्वजनिक

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको भ्रष्टाचार निवारण तथा कर्त्तव्यनिष्ठाको प्रचार सम्बन्धि नीलपत्र सार्वजनिक

३५७ पटक पढिएको

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानले उन्नाईस तारिख पैचिंगमा "भ्रष्टाचार निवारण तथा कर्त्तव्यनिष्ठाको प्रचार सम्बन्धि नीलो पत्र" सार्वजनिक गरेको छ। ८९.२ प्रतिशत जनताले भ्रष्टाचारको विरोध र कर्त्तव्यनिष्ठतामा विश्वास व्यक्त गरेक छन्, जुन २०१२ को तुलनामा ३० प्रतिशतले वृद्धि भएको छ।

सो प्रतिवेशनमा १८ औं महाधिवेशनदेखि केन्द्रीय समितिले कडाइका साथ भ्रष्टाचारको विरोध गरिरहेको छ, भ्रष्टाचारको परिस्थिति राम्रोसँग नियन्त्रित भएको र समाजमा कर्त्तव्यपरायणताको विचार झन् झन् बढ्दै गएकोमा सर्वसाधारण विश्वस्त हुँदै गएका छन्।

सो प्रतिवेदनमा सामाजिक अनुगमनले भ्रष्टाचार निवारणमा धेरै प्रभाव पारेको औंल्याइएको छ।