Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • स छ्वान एयरलाइनसको जानकारी

    August 20, 2017

    स छ्वान एयरलाइनसको सन् 2002 को अगष्ट उनन्तीस तारिखको स्थापना भयो। चीनको सबैभन्दा बढी विशेषता रहेको एयरलाइनसको रुपमा स छ्वान एयरलाइनसले सुरक्षालाई प्राथमिकता दिएर विगत उनन्तीस वर्षसम्म निरन्तर रुपमा सुरक्षित उडान चलाएको छ। अहिले स छ्वान एयरलाइनसका एक सय बीस वटा एयरबस प्रकारको विमान छन्। एसिया,युरोप,अस्ट्रेलिया, औसिआनिया तथा उत्तर अमेरिकासहित जाने स छ्वान एयरलाइनसका २४० वटा भन्दा बढी एयर रुट छन्।

    विकासको क्रममा स छ्वान एयरलाइनसले अन्तर्राष्ट्रियकरणमा पनि परिणत गर्दै छ। स छ्वान एयरलाइनसले भानकुभर,मेलबन,सिड्नी,मास्को,दुबाई,टोकियो,ओसाका,सिंगापुर,प्राग,लोस एनजिलस,ओकल्याण्ड लगायत उडान खोलेर हरेक वर्षमा दुई करोड तीस लाख भन्दा बढी यात्रुहरुलाई “चिनियाँ विशेषतायुक्त तत्व,स छ्वानको स्वात”भन्ने वरिष्ठ सेवा उपलव्ध गराउँछ। स छ्वान एयरलाइनसलाई “चीनको सबैभन्दा राम्रो सेवा रहेको एयरलाइनस कम्पी”तथा “गुणस्तर सम्बन्धी पुरस्कार ”दिइएको छ।

    स छ्वान एयरलाइनसको लक्ष्य भनेको सन् 2020को अन्त्यसम्म एक सय असी वटा विमान पुग्ने छ र त्यसको पूंजी पचास अरब चिनियाँ युआन पुग्नेछ। जसबाट चीनको एउटा विशेषतायुक्त एयरलाइनस बन्नसकिनेछ।

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope