Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • चिनियाा कम्पनीका प्रतिनिधिहरुसग साक्षात्कार कार्यक्रम

    August 20, 2017
    सि. आई. आई कन्फुसियस क्लासरुम नेपालले आज काठमान्डौा स्थित इन्टरनेशनल स्कुल अफ टुरिजम एन्ड होटल मेनेजमेन्टको सभा हलमा चिनियाा कम्पनीका प्रतिनिधिहरुसग एक साक्षात्कार कार्यक्रम गरेको छ ।। 
    चिनियाा निर्देशक सि फयाङको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल स्थित चिनियाा कम्पनीहरुको सम्बिन्धित प्रतिनिधिहरु एवमं् नेपालका केहि बरिष्ठ व्यवसायी लगाउत अन्य आगन्तुकहरुको उपस्थिति रहेको थियो ।। 
    सो अवसरमा क्यापिटल एफ.एम. का अध्यक्ष प्रकाश बाबु पौडेलले नेपा र जनगणतन्त्र चिन विचको ऐतिहासिक मित्रवत सम्बन्ध र चिन भ्रमणको क्रममा आफुले बटुल्नुभएको तथा अन्य विषयहरुको विश्लेषण गर्नु भएको थियो ।। सो अवसरमा नेपाल स्थित चिनियाा कम्पनीहरुका सम्बन्धित प्रतिनिधिहरुले आफनो कम्पनीहरुको संक्षिप्त परिचय सहित नेपालमा काम गर्दाका आफ्ना अनुभवहरु र चिनको विकाशबाट नेपालले प्राप्त गर्न सक्ने उपलब्धिहरुको विषयमा चर्चा गरेका थिए ।। 
    कार्यक्रममा विशेष अतिथि र प्रवचकका रुपमा चाइना ओभरसिज इन्जिनियरिङ गु्रपका निर्देशक वाङग यु सुइ, सो कम्पनीका नेपाली प्रशाशन प्रमुख उज्वल, युनान कर्मसियल रिप्रेजेन्टेटिभ अफिका निर्देशक हि यु सियाङ एवम् राजिव महर्जन, चाइना सिचुवान एयरलाइन्सका निर्देशक चेङग सियओ बो, चाइना साउर्दन एयर लाइन्सकी एयरपोर्ट ड्युटी म्यानेजर सिङ जिङ, चाइना साउर्दनकै नेपाली ड्युटी म्यानेजर सौरभ, बेयजिङ स्वा टाइम्स गु्रपका बैदेशिक व्यापार प्रबन्धक हि हाइ छेङग लगायत विभिन्न व्यक्तिहरुले आफ्नो अनुभवहरु साटासाट गरेका थिए ।। 
    सो कार्यक्रम क्यापिटल एफ.एम को मिडिया साझेदारीमा सम्पन्न भएको थियो ।
    #crsushil
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope