Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • काठमान्डौमा चिनियाा किताब तथा चिनियाा संस्कृतिको पर्दशनी

    August 26, 2017
    नेपालमा चिनियाा सस्कृतिको बारेमा जानकारी दिन र चिन जान चाहानेहरुको लागि चिनको बारेमा विभिन्न जानकारी दिनको लागि शनिबार काठमान्डौमा चिनियाा किताब तथा चिनियाा संस्कृतिको पर्दशनी गरिएको छ  ।। सिआरआई कन्फुसियस क्लासरुम नेपाल र सिन्जी बुक स्टोरको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले  चिनियाा फिल्भ फेस्टिभल, चिनियाा शिक्षक तथा विशेषज्ञहरुसागको अन्तरक्रियामा सहभागी भएका छन् ।। विषेश गरि चिन जान चाहनेहरु, चिनियाा भाषा सिकिरहेका र सिक्न चहानेको लागि यो कार्यक्रम अत्यन्त लाभदायी हुने बताउनुहुन्छ क्यापिटल एफएमका अध्यक्ष एवमं सिआरआई कन्फुसियस क्लासरुम नेपालका फरेन डिरेक्टर प्रकाश बाबु पौडेल ।। 
      
    अहिले नेपालमा मात्र नभईकन विश्वमा नै मानिसहरुले चीनको भाषा संस्कृति सिक्नको लागि इच्छुक भएको कारणले गर्दा पनि यो पर्दशनीले निकै सहयोग पुग्ने बताउनुहुन्छ सिआरआई कन्फुसियस क्लासरुमका चिनियाा निर्देशक सि फोइ याङ, समुन्द्र ।। 
     
    कार्यक्रममा विभिन्न विद्यालयका बालबालिका तथा चिनियाा भाषा, संस्कृति सम्बन्धी रुचि राख्ने मानिसहरुले पर्दशनमा उत्साहजनक सहभागिता जनाइरहेका छन् ।। चिनियाा सिनेमा, किताब लगायत सांस्कृतिक सामानहरु पर्दशनीमा राखिएको छ ।। कार्यक्रममा सहभागी भएर आफुहरुले चिनको बारेमा विभिन्न पुस्तक, सामागी, र चिनियाा संस्कृतिको बारेमा सिकेको बताउनुहुन्छ प्रदर्शनीमा सहभागी प्रभास चन्द्र पङगेनी  ।। 
     
    नेपाल र चिन छिमेकी मुलुक हुन् । यस कारणले गर्दा पनि यी दुइ देश विच भाषा, संस्कृति साटासाट कार्यक्रम, संस्कृति पर्दशनी कार्यक्रम निकै महत्वपुर्ण रहेको छ ।। नेपालमा चिन जाने युवाहरुको संख्या बढ्दो क्रममा रहेको कारण पनि यी कार्यक्रम नेपालमा निकै लाभदायी रहेका छन् ।। त्यसैले पनि आगामी दिनमा हुने यस्ता कार्यक्रम ज्यादा भन्दा ज्यादा सहभागिता मुलक बनाउन र उपलब्धी मुलक बनाउन प्रचार प्रसार र जनचेत्ना हुनु जरुरी देखिन्छ ।। 
    क्यापिटल रिपोर्टर 
    सुवास रिसाल 
    काठमान्डौा   
    Photo: Ujjwal
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope