अहिले सुन्दै हुनुहुन्छ

निर्वाचन बिशेष
निर्वाचन बिशेष
[सोनु कुमार दास ]

21:00 - 21:15

निर्वाचन बिशेष

यस पछिको कार्यक्रम

अडियोमा समाचार सुन्नुहोस

हिमाल वारीपारी

चीनद्वारा घरेलु सौर्य ऊर्जा फोटोभोल्टिक पावर सिस्टम नेपाललाई औपचारिक रुपमा हस्तान्तरण

चीनद्वारा घरेलु सौर्य ऊर्जा फोटोभोल्टिक पावर सिस्टम नेपाललाई औपचारिक रुपमा हस्तान्तरण

चीनले बत्तीस हजार वटा घरेलु सौर्य ऊर्जा फोटोभोल्टिक पावर सिस्टम नेपाललाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ।

भर्खरै

मुख्य समाचार

इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी : १ सय ९२ देशमा नवराज सिलवाललाइ खोजी गरि पक्राउ गर्ने

इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी : १ सय ९२ देशमा नवराज सिलवाललाइ खोजी गरि पक्राउ गर्ने

पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

भिडियो

जनताको पैसा हिलोमा न डुबाउ - मेयर विद्यासुन्दर शाक्य

क्यापिटल एफ एमको स‌ंक्षिप्त परिचय

राजनीति

राष्ट्रियसभाका लागि तीन प्रदेशमा एमालेका उम्मेदवार तय

राष्ट्रियसभाका लागि तीन प्रदेशमा एमालेका उम्मेदवार तय

काठमाडौँ, ८ माघ । नेकपा (एमाले) ले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केहीबेर अघि सम्पन्न स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो ।

सूचना प्रविधि

चिनियाँ विमानमा अब मोबाइल चलाउन पाइने - वाईफाईको ब्यवस्था पनि

चिनियाँ  विमानमा अब मोबाइल चलाउन पाइने -  वाईफाईको ब्यवस्था पनि

हालै चाइना इस्टर्न एयरलाइन्स, हाइनान एयरलाइन्स र चाइना साउथर्न एयरलाइन्सले आफ्ना विमानहरूमा पोर्टेबल इलेक्ट्रोनिक डिभाईस (पी.इ.डि.) को प्रयोग गर्ने वातावरण दिएका छन् ।

त्रिविका क्याम्पसमा स्मार्ट बोर्ड र निःशुल्क वाइफाइ

त्रिविका क्याम्पसमा स्मार्ट बोर्ड र निःशुल्क वाइफाइ

काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ ।

समाज

राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

काठमाडौँ, ८ माघ . राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गर्नुभएको छ ।

अमेरिकामा बजेट अभावः काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द

अमेरिकामा बजेट अभावः काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द

काठमाडौं स्थित अमेरिकी दूतावासले केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ । बजेट अभावको कारण दूतावासले सो निर्णय लिएको बताईएको छ ।

अन्तर्राष्ट्रिय

अफगानिस्तानको काबुलस्थित एउटा होटलमा भएको आक्रमणमा विदेशी सहित २२ को मृत्यु

अफगानिस्तानको काबुलस्थित एउटा होटलमा भएको आक्रमणमा विदेशी सहित २२ को मृत्यु

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले एक्काईस तारिख जनाएअनुसार करिब दश घण्टा लामो गोली हानाहानपछि अफगानिस्तानको सुरक्षा सेनाले काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा भएको दुर्घटनालाई नियन्त्रणमा आएको जनाएको छ।

अमेरिकी रक्षा प्रतिवेदनसम्बन्धी चीनको प्रतिक्रिया

अमेरिकी रक्षा प्रतिवेदनसम्बन्धी चीनको प्रतिक्रिया

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अमेरिकाले शीतयुद्धको विचार त्यागेर वर्तमान विश्व र चीन-अमेरिका सम्बन्धमा सही विचार राख्नसक्ने आशा चीनले लिएको व्यक्त गर्नुभयो।

खेलकुद

बार्सिलोनालाई झड्का, युवा स्टार डेम्बेले एक महिना मैदान बाहिरै

बार्सिलोनालाई झड्का, युवा स्टार डेम्बेले एक महिना मैदान बाहिरै

एजेन्सी ।  स्पेनिस महारथी क्लब बार्सिलोनाका युवा फरवार्ड ओम्मान डेम्बेले एक महिना मैदान बाहिर रहने भएका छन् । डेम्बेले ह्यामस्ट्रिङ्गका कारण मैदान बाहिरै रहने भएका हुन्। उनी शनिबार राति भएको रियल सोसिडाड विरुद्धको खेलका दौरान घाइते भएका थिए।

Event Khabar Event Khabar

पत्रपत्रिकाबाट

एश्वर्याले ‘रात र दिन’ को लागि १० करोड मागिन्

एश्वर्याले ‘रात र दिन’ को लागि १० करोड मागिन्

एजेन्सी । पुर्व मिस वल्र्ड तथा बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनले नयाँ फिल्म खेल्न १० करोड पारिश्रमिक मागेकी छन् । १९६७ मा प्रदर्शनमा आएको फिल्म ‘रात र दिन’को रिमेक फिल्ममा नरगिस दत्तको भूमिका निर्वाह गर्न ऐश्वर्याले १० करोड पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शिवपुरीमा पूर्वराजाले गरे पौने घण्टा पूजा

शिवपुरीमा पूर्वराजाले गरे पौने घण्टा पूजा

पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीको उत्तरबेहडी शिवपुरी धामस्थित उत्तररामेश्वरम् ज्योतिर्लिंगको दर्शन गरेका छन् । दिउँसो नेपालगञ्जबाट धनगढीमा गाडीमा आएर उनले एक सय आठ फिट अग्लो ज्योतिर्लिंगको दर्शन गरेका हुन् ।

जीवनशैली

आज उधौली पर्व हर्षोल्लासका साथ मनाइदै

आज उधौली पर्व हर्षोल्लासका साथ मनाइदै

किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाउँदै छन् ।  उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन रहेको छ ।

फिल्म सुटिङको लागी बलिउडका अर्जुन र परिणिती नेपाल आँउदै

फिल्म सुटिङको लागी बलिउडका अर्जुन र परिणिती नेपाल आँउदै

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणिती चोपडा फिल्म सुटिङका लागी नेपाल आउने भएका छन् । दुवैको नयाँ फिल्म फिल्म ‘सन्दीप और पिंकी फरार’को सुटिङको लागी उनीहरू नेपाल आउने भएका हुन् । ५ वर्ष अघि एकसाथ ‘इश्कजादे’को बलिउडमा डेव्यु गरेका अर्जुन र परिणिती पुन् एकसाथ पर्दामा देखिन लागेका हुन् ।

मनोरञ्जन सबै

बलिउडकी सबैभन्दा मंहगी अभिनेत्री दिपिका

बलिउडकी सबैभन्दा मंहगी अभिनेत्री दिपिका

बलिउडमा होस या हलिउडमा होस दुवैनमा आफ्नो चर्चा बटुल्न सफल अभिनेत्री हुन् -दिपिकी पादुकोण । एक दशकको अभिनय यात्रामा बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिका रूपमा पनि दिपिका परिचित छिन् ।

Event Khabar
खेलकुद सबै
बार्सिलोनालाई झड्का, युवा स्टार डेम्बेले एक महिना मैदान बाहिरै

बार्सिलोनालाई झड्का, युवा स्टार डेम्बेले एक महिना मैदान बाहिरै

एजेन्सी ।  स्पेनिस महारथी क्लब बार्सिलोनाका युवा फरवार्ड ओम्मान डेम्बेले एक महिना मैदान बाहिर रहने भएका छन् । डेम्बेले ह्यामस्ट्रिङ्गका कारण मैदान बाहिरै रहने भएका हुन्। उनी शनिबार राति भएको रियल सोसिडाड विरुद्धको खेलका दौरान घाइते भएका थिए।

Albums

साहित्य

नुवाकोटमा सबै स्थानमा वाम गठबन्धन विजयी

नुवाकोटमा सबै स्थानमा वाम गठबन्धन विजयी

नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । आज अपरान्ह सम्पन्न पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस

प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस

डडेल्धुरा, २३ मसिर । डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd