Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • बेलायतको ब्रेक्जिट प्रक्रिया सुरु

    March 29, 2017

    एजेन्सी चैत्र १६। बेलायतकी प्रधानमन्त्री थेरेसा मे ले युरोपेली संघबाट बाहिरिने औपचारिक प्रक्रिया अन्तर्गत् लिस्वन सन्धिको धारा ५० अनुसार संघमा बाँकी रहेका २७ देशका नाममा औपचारिक चिठी लेखेकी छन् । जनमत संग्रहको नौ महिनापछि बेलायतले लिस्वन सन्धिको धारा ५० अनुसार आधिकारिक रूपमा युरोपेली संघबाट अलग हुने सर्त र भावी सम्बन्धका विषयमा लिखित् जानकारि गराएको हो । ब्रेक्जिट प्रक्रिया ठीक ढंगले अघिबढे आगामी सन् २०१९ को मार्चसम्म बेलायत औपचारिक रूपमा ईयूबाट बाहिरिन सक्नेछ । दुई वर्षभित्र बहिर्गमनका महत्वपूर्ण मुद्दा टुंग्याउने लक्ष्य तय भएको  ईयूका लागि बेलायतका राजदूत टिम ब्यारोले जनाएका छन् । गत वर्षको २३ जुनमा भएको जनमतसंग्रहमा अप्रत्यासित रूपमा बेलायत ईयूबाट बाहिरिने पक्षमा जनमत गएपछि तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिए लगत्तै ब्रेक्जिट प्रक्रिया टुंगोमा पु¥याउने प्रतिवद्धता सहित मे प्रधानमन्त्री चुनीएकी हुन् ।।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope