Get the Flash Player to see this player.
Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • म्यानचेष्टर युनाइटेडको १२ अंकको अग्रता

    February 11, 2013

     

     
      इङग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले १२ अंकको अग्रता कायम गरेको छ । गएराति भएको खेलमा इर्भटनलाई २–० ले पराजित गरेको युनाइटेडले दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीसँगको दुरी बढाएँदै उपाधी दावेदारी बलियो बनाएको हो । २६ खेलबाट ६५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको सिटीको समान खेलबाट ५३ अंक मात्र छ ।।।।।।
     
    घरेलु मैदान ओल्ड ट्राफडमा भएको खेलमा युनाइटेडले १३ औं मिनेटमा रायन गिक्सको गोलबाट अग्रता लियो । पहिलो हापको अन्तिममा रोविन भानपर्सीले गोल गर्दै म्यानचेषटर युनाइटेडको अग्रता दोब्बर पारेका थिए ।।।।।
     
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 0c8eb14ff4ef5c44e8dbc105e9014578.jpg
    श्रीकृण्ण र कोहिनुर को कथा हिम बिक्रम केसी , काठमाण्डौ, भाद्र १५ । यदी जिवनको सार्थकता र सफलता मृत्युको समय घाटमा लगिने मलामीमा निर्भर हुदो हो त श्रीकृण्णले जिवनमा धेरै चिज कमाएको हुनुपर्छ । २६ बर्षको चलचित्र कर्ममा उनले कह.. READ MORE
  • a7456a78ddb78eea6ad81d7e35926eb2.jpg
    मेहेन्दी प्रतियोगिता सम्पन्न काठमाण्डौ । नेपाली महिलाको माहन चाड तीज नजिकिदै गर्दा उपत्त्यका भित्र बिभिन्न ठाउँमा बिभिन्न खालका कार्यक्रमको आयोजना हुने क्रम बढ्दै गएको छ । नजिकिदै गरेको तीज को अवसर पारेर जूम अरबिक मेह्न्दी प्लस.. READ MORE
  • VIEW ALL
Melody Crossed The Boundaries ... Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 97.52 98.12
European euro 1 126.03 126.81
UK pound sterling 1 158.46 159.44
Swiss franc 1 104.17 104.81
Australian dollar 1 87.94 88.48
Canadian dollar 1 87.98 88.52
Singapore dollar 1 77.10 77.57
Japanese yen 10 9.09 9.15
Chinese renminbi (Yuan) 1 15.88 15.97
Saudi Arabian riyal1 26.00 26.16
Qatari riyal1 26.78 26.95
Thai baht1 3.02 3.04
UAE Dirham1 26.55 26.71
Malaysian ringgit1 30.23 30.41
South Korean Won 1009.399.45
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope