Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • वीर अस्पतालको सेवाशुल्क बढ्यो

    February 12, 2013

     

     
     सरकारले बजेट कटौती गरेपछि वीर अस्पतालले आजदेखि लागू हुने गरी सेवा २५ देखि सय प्रतिशत सम्म शुल्क बढाएको छ । चिकित्सा विज्ञान राष्र्टि्रय प्रतिष्ठान कार्यकारी परिषद्को त्रियतरहुं  औ बैठकले शुल्क बढाउने निर्णय गरेको हो । वीरका निर्देशक डा. बुलन्द थापाले सबै शाखालाई नयाँ शुल्क तालिकाबारे परिपत्र जारी गर्दै परिमाजिर्त शुल्क लिन निर्देशन दिएका छन् । 
    सरकारले वीरको बजेट यो पल्ट गत बर्षभन्दा चार करोड कम दिएको बताईएको छ । निर्देशक थापाले धेरै बर्ष पुरानो शुल्क दर भएकाले र विस्तारसँगै सेवामा एकरुपता ल्याउन २५ देखि एकसय प्रतिशतसम्म शुल्क वृद्धि गरिएको बताएका छन् । परीक्षणमा उपयोग गरिने रसायनलागयत सामग्रीको मूल्यवृद्धि भएकाले पनि बढाउनु परेको उनले बताएका छन् ।।।।।।।।
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 8fa6a70e818f86522dc40a462e23fb90.jpg
    रेखा र छविको भिडन्त दशैंमा काठमाण्डौ असार ४ । नायिक रेखा थापा र  उहाका पूर्व श्रीमान निर्माता छवि ओझाको चलचित्र दशैंमा एकैसाथ प्रर्दशनमा आउने तयारीमा छ ।  नायिका रेखाले बनाएको चलचित्र ‘काली’ र छविले बनाए.. READ MORE
  • 26c92dc3675c09c0661d41bf425a7616.jpg
    जनकविकेशरी थापाको स्वास्थ्यमा सुधार काठमाण्डौ असार ४ । वीर अस्पतालमा उपचार गराइरहनुभएका जनकविकेशरी धर्मराज थापाको स्वास्थ्यमा सुधार आएको छ । उहाँ उच्च रक्तचाप, मधुमेह, मस्तिष्क पक्षघात लगायतका रोगबाट ग्रसित भई बोल्न नसक्ने अवस्थामा गत.. READ MORE
  • VIEW ALL
Madhoo Ratri Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu 19°C 29°C 19°C 30°C
Pokhara 18°C 24°C 18°C 26°C
Biratnagar 31°C 39°C 30°C 37°C
Birganj 33°C 41°C 32°C 43°C
Bharatpur 25°C 38°C 24°C 40°C
Mahendranagar 24°C 33°C 26°C 37°C
Nepalganj 27°C 38°C 29°C 38°C
Butwal 34°C 40°C 33°C 40°C
Dhangadhi 27°C 35°C 28°C 38°C
Tikapur 27°C 38°C 29°C 38°C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 93.65 94.25
European euro 1 125.41 126.21
UK pound sterling 1 146.30 147.24
Swiss franc 1 101.73 102.38
Australian dollar 1 89.02 89.59
Canadian dollar 1 91.74 92.33
Singapore dollar 1 74.46 74.94
Japanese yen 10 9.85 9.91
Chinese renminbi (Yuan) 1 15.29 15.38
Saudi Arabian riyal1 24.97 25.13
Qatari riyal1 25.72 25.88
Thai baht1 3.05 3.07
UAE Dirham1 25.50 25.66
Malaysian ringgit1 29.73 29.92
South Korean Won 1008.298.34
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope