Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • १९ बर्षमुनिको राष्ट्रिय क्रिकेट

    February 12, 2013

     

     
    पोखरामा जारी १९ बर्षमुनिको राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा आज बिराटनगरले क्षेत्र नम्बर २ विरगञ्जको सामना गर्नेछ । यसअघि हिजो भएको खेलमा क्षेत्र नम्बर ६ बैतडीलाई ५७ रनले हराउँदै विराटनगर समूह एको विजेता बन्दै अन्तिम ४ मा पुगेको हो ।  २ सय ३१ रनको लक्ष्य पछयाएको बैतडीले ४४ दशमलव १ ओभरमा सवै १० विकेट गुमाएर १ सय ७३ रन मात्रै बनायो । पहिले ब्याटिङ गरेको विराटनगरले २ सय ३० रन बनाएको थियो । उसका लागि कप्तान मायानन्द चौधरीले ५२ रनको योगदान गरेका थिए । फाइनल खेल फागुन ३ गते हुनेछ ।।।।।
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 6a4949f15c26a7019539e5b34007bf15.jpg
    एक भिलेनलाई ५० करोड   एजेन्सी, असार १६ । श्रद्धा कपुर र सिद्धार्थ मल्होत्राको स्टारकास्ट चलचित्र एक भिलेनले बलिउडको बक्स अफिसमा सानदार ब्यापार गरेको छ । चलचित्र प्रर्दशनमा आएको तीन दिनमै चलचित्रले ५० करोड भन्दा.. READ MORE
  • 027a85d77dd15e0f0a3edd70b659991e.JPG
    संस्कृतिविद् सत्यमोहन जोशीलाइ सम्मान काठमाण्डौ । संस्कृतिविद् सत्यमोहन जोशीलाई यस वर्षको डाक्टर डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार बाट सम्मान गरीएको छ । डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयले आज राजधानीमा गरेको कार्यक्रममा.. READ MORE
  • VIEW ALL
Melody Crossed The Boundaries ... Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 95.90 96.50
European euro 1 129.20 130.01
UK pound sterling 1 163.18 164.20
Swiss franc 1 106.33 106.99
Australian dollar 1 90.54 91.11
Canadian dollar 1 89.44 90.00
Singapore dollar 1 77.43 77.92
Japanese yen 10 9.44 9.50
Chinese renminbi (Yuan) 1 15.48 15.58
Saudi Arabian riyal1 25.57 25.73
Qatari riyal1 26.34 26.50
Thai baht1 3.01 3.03
UAE Dirham1 26.11 26.27
Malaysian ringgit1 30.20 30.39
South Korean Won 1009.329.38
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope