Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • पसलमा आगलागी, जलेर २ वालकको ज्यान गयो

    February 15, 2013

     

     
     मकवानपुरको गढी गाबिस ४ रहेको  एउटा घुम्ती पसलमा आगलागी हुँदा दुईजना वालकको जलेर ज्यान गएको छ । सिकरकटेरीमा रहेको अशोक बिकको पसलमा आगलागी हुँदा छोराहरु ८ बषिर्य अरुणको घटनास्थलमा र १२ वषिर्य आशिषको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हो ।
     
    घुम्ती पसलमा पेट्रोल बेच्न राख्ने गरिएको र आगलागी हुँदा पेट्रोल समेत जलेकाले निभाउन नसकिएको स्थानीय वासिन्दाले बताएका छन् । बिहीबार दिउँसो आगलागी भएपनि ग्रामीण क्षेत्र भएकाले ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ ।।।।।
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 584a724881c6431dd55a142f5ba3bf71.jpg
    सुरेन्द्र महर्जनको ‘अमर’ र ‘अनुष्का’ एकसाथ विमोचन काठमाण्डौ, साउन ३ । साहित्कार, तथा गायक सुरेन्द्र महर्जन अमरको गीतीसंग्रह र साहित्यिक कृति उपन्यास एकसाथ विमोचन भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतीसंग्रह अमर र साहित्यिक कृति.. READ MORE
  • 047d15e6c2e150a59f37eb5e0f4bc93a.jpg
    मिस नेपाल इभाना मानन्धर काठमाण्डौ बैशाख । काठमाण्डौ भोटेवहालकी इभाना मानन्धर  यस बर्षको मिस नेपाल बनेकी छिन् । उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्याइदिइन् । उनी हालै मात्र अमेरिकाबाट नेपाल आएकी हुन् । .. READ MORE
  • VIEW ALL

Recent News

 

View All News

SLC result 2071
CAPITAL FM 92.4 Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 102.34 102.94
European euro 1 113.26 113.93
UK pound sterling 1 158.67 159.60
Swiss franc 1 106.92 107.54
Australian dollar 1 74.58 75.02
Canadian dollar 1 78.71 79.17
Singapore dollar 1 74.77 75.21
Japanese yen 10 8.29 8.34
Chinese renminbi (Yuan) 1 16.48 16.58
Saudi Arabian riyal1 27.29 27.45
Qatari riyal1 28.11 28.27
Thai baht1 2.94 2.95
UAE Dirham1 27.86 28.03
Malaysian ringgit1 26.84 26.99
South Korean Won 1008.768.81
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope