Get the Flash Player to see this player.
Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • हृदयघात भएका पूर्व युवराज पारसको अवस्था गंभिर

    February 20, 2013

     

    पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ । केहि समयदेखी थाइल्याण्डमा बस्दै आउनुभएका पारसलाई हृदयघात भएपछि उपचारका लागि बैंकको समितभेज अस्पतालमा भर्ना गरिएको छ । उहाँको अवस्था गम्भीर रहेको र सिसियुमा राखेर उपचार भईरहेको  अस्पतालले जनाएको छ । हिजो बेलुका नाजुक अबस्थामा  अस्पताल पुर्‍याईए पछि आसियुमा उपचार थालिए पनि सुधार नआए पछि उहालाई सिसियुमा सारिएको अस्पतालले जनाएको छ ।
     
    उहाँलाई ६ वर्षअघि २०६४ भदौ २० मा पनि मुटुमा समस्या देखिएको थियो । त्यतिबेला उहाँले काठमाडौंको नभिर्क अस्पतालमा एक हप्तासम्म बसेर उपचार गराउनु भएको थियो । पारस बिरामी भएको खबर पाए पछि पूर्वयुबराज्ञी हिमानी शाह आज बैंकक जाने भने पनि कान्छि छोरी कृतिकालाई एपेन्डीसाईटीस भएर नर्भिक अस्पतालमा भर्ना गरिएकाले उहा आज बैंकक नजाने बताईएको छ ।
     
    पारसका बहिनी दिलासा  र सिताष्माको परिवार लगायतको टोली भने आज बैंकक जाने बताईएको छ । खानपिनमा अनियमितता, अल्कोहलक सेवन, पारिवारिक तनाव र वंशानुगत रोगका कारण उहालाई हृदयघात भएको चिकित्सकहरुले बताएका छन् ।।।।
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 3131859af978a3b6b6f698bb415199dd.jpg
    सुनिल थापा अस्पतालबाट डिस्चार्ज भए   रुघा, खोकी र ज्वरोले सताएपछि अस्पताल भर्ना भएका अभिनेता सुनिल थापा बिहीवार दिउँसो डिस्चार्ज भएका छन् । उनी डिष्चार्ज भएको कुरा निर्देशक नारायण पुरीले फेशबुक मार्फत सार्वजनिक गरेका थिए । न.. READ MORE
  • 0c8eb14ff4ef5c44e8dbc105e9014578.jpg
    श्रीकृण्ण र कोहिनुर को कथा हिम बिक्रम केसी , काठमाण्डौ, भाद्र १५ । यदी जिवनको सार्थकता र सफलता मृत्युको समय घाटमा लगिने मलामीमा निर्भर हुदो हो त श्रीकृण्णले जिवनमा धेरै चिज कमाएको हुनुपर्छ । २६ बर्षको चलचित्र कर्ममा उनले कह.. READ MORE
  • VIEW ALL
Melody Crossed The Boundaries ... Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 97.00 97.60
European euro 1 124.45 125.22
UK pound sterling 1 157.99 158.97
Swiss franc 1 103.09 103.72
Australian dollar 1 86.62 87.16
Canadian dollar 1 88.48 89.02
Singapore dollar 1 76.59 77.07
Japanese yen 10 8.90 8.95
Chinese renminbi (Yuan) 1 15.80 15.89
Saudi Arabian riyal1 25.87 26.03
Qatari riyal1 26.64 26.81
Thai baht1 3.01 3.03
UAE Dirham1 26.41 26.57
Malaysian ringgit1 30.01 30.20
South Korean Won 1009.299.35
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope