यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

डोल्पा, ३ वैशाख । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो । 

आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति

आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति

उदयपुर, ३ वैशाख । उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।

नेपालमा विद्यार्थी भर्ना अभियान शुरु

नेपालमा विद्यार्थी भर्ना अभियान शुरु

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ नेपाल सरकारले देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरु गरेको छ। विद्यालयभन्दा बाहिर रहेका सबै बालवालिकालाई विद्यालयमा ल्याउन यसवर्ष हातहातमा पाठ्यपुस्तकसहित आज बैशाख २ गतेदेखि भर्ना अभियान शुरु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

चीन र नेपाल बीचको चलचित्र तथा टेलिभिन कार्यक्रमको आदान-प्रदान पार्नुपर्ने नेपाली चलचित्रकर्मीको भनाइ

चीन र नेपाल बीचको चलचित्र तथा टेलिभिन कार्यक्रमको आदान-प्रदान पार्नुपर्ने नेपाली चलचित्रकर्मीको भनाइ

नेपाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अध्यक्ष के.पी. पाठकले आज अप्रिल पन्ध्र तारिख पैचिङमा केन्द्रीय रेडियो र टेलिभिजन स्टेशनलाई अन्तर्वार्ता दिँदै चीन र नेपाल दुवै देशका जनता बीचको पारस्परिक समझदारीलाई प्रबर्द्धन गर्नका लागि चीन र नेपाल बीचको चलचित्र तथा टेलिभिन कार्यक्रमको आदान-प्रदानलाई सबल पार्ने बताउनु भएको छ।

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र उत्सवमा नेपाली अतिथि केपी पाठक

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र उत्सवमा नेपाली अतिथि केपी पाठक

अप्रिल १५ तारिखदेखि बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव औपचारिक रुपमा सुरु भएको छ।

चिया खरिदका लागि आठ देशका व्यापारी इलाममा

चिया खरिदका लागि आठ देशका व्यापारी इलाममा

चिया उत्पादनको सिजन सुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी नेपाल भित्रिन थालेका छन्। गुणस्तरीय चिया छनौट र खरिदका लागि उनीहरू इलाम पुगेको कारोबार अनलाइनले लेखेको छ। चियाको राजधानी मानिएको इलाममा हाल विभिन्न देशका नागरिकहरू (चिया व्यापारी) इलाम आएका छन्।

सुरुङ खनेरै भए पनि लामाबगरबाट चीन जोड्ने नेपालका प्रधानमन्त्रीको भनाइ

सुरुङ खनेरै भए पनि लामाबगरबाट चीन जोड्ने नेपालका प्रधानमन्त्रीको भनाइ

चिनियाँ राजदूत यु होङसँगै लामाबगर पुग्नु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्यूत् आयोजनाको स्थलगत निरीक्षणका क्रममा लामाबगर पुग्नु भएका प्रधानमन्त्री ओलीले ६-७ किलोमिटर सडक निर्माण गरेरै भए पनि नाका जोडिने बताउनु भएको कारोबार अनलाइनले लेखेको छ।

चैत ३० देखि भृकुटीमण्डमा पुष्प मेला 

चैत ३० देखि भृकुटीमण्डमा पुष्प मेला 

पुष्प अर्थात् फूल व्यवसायको विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले यही चैत ३० देखि आगामी वैशाख ३ गतेसम्म नेपालको राजधानी काठमाडौँमा पुष्प प्रदर्शनी मेला हुने भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा पुष्प मेला आयोजना गर्न लागिएको नेपाल खबर अनलाइनले लेखेको छ।

शाङ्गहाई सहयोग संगठन जन मञ्चमा सहभागी नेपालका पूर्व प्रधानमन्त्रीको मन्तव्य

शाङ्गहाई सहयोग संगठन जन मञ्चमा सहभागी नेपालका पूर्व प्रधानमन्त्रीको मन्तव्य

हिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च अप्रिल नौ तारिख चीनको पल्लो शान सी प्रान्तको सिआन शहरमा शुरु भएको छ। आमन्त्रित भई मञ्चमा सहभागी हुनुभएका नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सीआरआईलाई अन्तर्वार्ता दिँदै शाङ्गहाई सहयोग संगठन होस् वा बेल्ट एण्ड रोड सबै साझा जित हुने चौतारो भएकाले विभिन्न पक्षहरूले कठिनाईलाई मेटाएर अघि बढ्नुका साथै अझ बढी सहकार्य गर्नुपर्ने कुरा औँल्याउनुभएको छ।

शाङ्गहाई सहयोग संगठन जन मञ्चद्वारा "सिआन घोषणा-पत्र" जारी

शाङ्गहाई सहयोग संगठन जन मञ्चद्वारा "सिआन घोषणा-पत्र" जारी

पहिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च नौ तारिखदेखि दश तारिखसम्म चीनको पल्लो शान सी प्रान्तको सिआनमा आयोजना गरिएको छ। उक्त मञ्चले पहिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च सिआन घोषणा-पत्र पारित गरेको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd