करेन्ट लागेर ३७ बर्षिय व्यक्तिको मृत्यु
बलात्कारपछि हत्या गरिएकी बालिकाको अन्त्येष्टि
माछा मार्ने क्रममा डुबेर मृत्यु
नारायणगढ–मुग्लिन सडक निर्माण सम्पन्न
जीप भिरबाट खस्दा एकको मृत्यु, नौ घाइते

जीप भिरबाट खस्दा एकको मृत्यु, नौ घाइते

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको र जीपमा सबार अन्य नौजना घाइते भएका छन् । 

२१३ केजी लागू औषध चरेशसहित भारतीय नागरिक पक्राउ
‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदै

‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदै

आज ‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदैछ । योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।

श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी

श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी

विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी गरिएको छ । विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक १७ हजार ५ सय तोकिने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । हाल मजदुरको न्यूनतम परिश्रमिक ९ हजार ७ सय रहेको छ ।  

आजको दिन वर्षभरीकै सर्वाधिक लामो 

आजको दिन वर्षभरीकै सर्वाधिक लामो 

आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्य र पृथ्वीबीच विशेष गरेर चार प्रकारको भौगोलीय बिन्दु हुन्छ । त्यसमा दुईवटा बिन्दु ९० अंशमा पर्ने र अर्को दुई बिन्दु २३ डिग्री चार मिनेटमा पर्ने हुन्छ ।

२५ करोड घोटाला भन्दै मन्त्रालयद्धारा छानबिन सुरु

२५ करोड घोटाला भन्दै मन्त्रालयद्धारा छानबिन सुरु

खानेपानी संस्थानका महानिर्देशक भुपेन्द्र प्रसादले २५ करोड घोटाला गरेको भन्दै नेपाल खानेपानी संस्थानले छानविन सुरु गरेको छ ।  महानिर्देशक प्रसाद विरुद्ध अख्तियार र खानेपानी मन्त्रालयमा पाइप खरिद प्रक्रियामा २५ करोड घोटाला भएको उजुरी परे पछि संस्थानले छानविन सुरु गरेको हो । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd