यसपालिको तिहारले जगाएको चेतना ः टीका प्र. मैनाली   (भर्जी्निया,अमेरिका)
लब्ली तुलसीको दशैँ कोशेली “पुर्वको मान्छे”
न्युयोर्कमा सत्य-स्वरूपको आकर्षक प्रस्तुति

न्युयोर्कमा सत्य-स्वरूपको आकर्षक प्रस्तुति

कार्यक्रमका संयोजक रोटरियन किशन सिंह धामीले सांगीतिक साँझबाट २ हजार ६ सय अमेरिकी डलर सहयोग संकलन भएको र यो रकम पवित्र समाज सेवा केन्द्रकी संचालिक दीक्षा चापागाईंलाई हस्तान्तरण गरिने जानकारी दिए।

'नेपाल नेक्स्ट सुपरस्टार २०१८’ को अडिसन शनिबारदेखि सुरु

'नेपाल नेक्स्ट सुपरस्टार २०१८’ को अडिसन शनिबारदेखि सुरु

काठमाडौं । थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा 'नेपाल नेक्स्ट सुपरस्टार २०१८’ को लागि आवेदन खुल्ला भएको र सो प्रतियोगिताको अडिसन आउँदो शनिबारदेखि काठमाडौंबाट सुरु हुँदैछ ।

नेपाल्स नेक्स्ट सुपर स्टार २०१८ को आयोजना हुँदै

नेपाल्स नेक्स्ट सुपर स्टार २०१८ को आयोजना हुँदै

काठमाडौं । मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर यस क्षेत्रमा आफ्नो भविष्य बनाउन इच्छुक युवा युवतीहरुलाई दक्ष, सक्षम, योग्य र व्यवसायिक बनाउने अभिप्रायबाट 'नेपाल नेक्स्ट सुपर स्टार २०१८' नामक मोडलिङ व्याकरणमा आधारित सौन्दर्य प्रतियोगीताको आयोजना गरिन लागिएको हो ।

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो । ९३ वर्षका थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । 

'रेस ३'को नेपाल वितरण २ करोड ४० लाख एमजीमा किनियो

'रेस ३'को नेपाल वितरण २ करोड ४० लाख एमजीमा किनियो

'रेस ३'को नेपाल वितरण २ करोड ४० लाख एमजीमा किनियो

दिया र कृशललाई एसइइ मोडल हन्टको उपाधी

दिया र कृशललाई एसइइ मोडल हन्टको उपाधी

काठमाडौं । पहिलो संस्करणको एसइइ मोडल हन्ट २०१८ को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् ।  डिएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले जितेका हुन् ।

‘सञ्जु’को पोष्टर सार्वजनीक, यस्तो देखिए रनविर 

‘सञ्जु’को पोष्टर सार्वजनीक, यस्तो देखिए रनविर 

बलिउड अहिले एउटै चिजले गर्माएको छ । त्यो हो अभिनेता सञ्जय दत्तको वायोपिक फिल्म सन्जु ।

सहयोगलाई अघि बढाउन चीन र भारतका चलचित्रकर्मीको आग्रह

सहयोगलाई अघि बढाउन चीन र भारतका चलचित्रकर्मीको आग्रह

पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजित हुँदैछ। गत वर्षदिख भारतीय चलचित्रले पनि चिनियाँ चलचित्र बजारमा ठूलो प्रभाव पारिरहेको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd