ओली–प्रचण्ड वार्ता साढे एक घण्टा चल्यो

ओली–प्रचण्ड वार्ता साढे एक घण्टा चल्यो

पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन वाम गठबन्धनका दुवै अध्यक्षबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र ओलीको निर्णायक वार्तामा

प्रचण्ड र ओलीको निर्णायक वार्तामा

पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन वाम गठबन्धनका शीर्ष नेताबीच आज भेटवार्ता हुदैछ ।

नियमावलीमा सहमती जुटाउन सभामुखको सक्रियता, बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

नियमावलीमा सहमती जुटाउन सभामुखको सक्रियता, बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख कृष्णबहादुर महराले संघीय संसदको नियमावलीमा मस्यौदामा सहमती जुटाउन गृहकार्य सुरु गर्नुभएको छ ।

एकताको हलो कहाँ अड्कियो ? माओवादी सचिवालय बैठक बस्दै 

एकताको हलो कहाँ अड्कियो ? माओवादी सचिवालय बैठक बस्दै 

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाको समिक्षा गर्न केन्द्रिय सचिवालय समितिको बैठक बोलाएको छ ।

संघीय संसदको नियमावली मस्यौदा सहमती खोजिदै, आज दुवै समितिको बैठक

संघीय संसदको नियमावली मस्यौदा सहमती खोजिदै, आज दुवै समितिको बैठक

संघीय संसदको नियमावली मस्यौदा लेखनमा देखिएको विवादमा सहमती जुटाउन प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिको बैठक आज बस्दैछ ।

पार्टी एकताबारे निर्णय गर्न माओवादीले बोलायो हेडक्वार्टर बैठक 

पार्टी एकताबारे निर्णय गर्न माओवादीले बोलायो हेडक्वार्टर बैठक 

माओवादी केन्द्रले पार्टी एकताको बिषयमा आवश्यक छलफल गर्न केन्द्रिय सचिवालयको बैठक आह्वान गरेको छ ।

कांग्रेस केन्द्रिय समिति बैठक स्थगित,अर्को बैठक बैशाख २१ गते

कांग्रेस केन्द्रिय समिति बैठक स्थगित,अर्को बैठक बैशाख २१ गते

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी चयन गर्न बोलाएको निर्वाचित केन्द्रिय समितिको बैठक स्थगित भएको छ । 

उपसभापतिमा निधीलाई चयन गर्दै कांग्रेस सभापति देउवा

उपसभापतिमा निधीलाई चयन गर्दै कांग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त पदाधिकारीको चयन गर्ने तयारी गर्नुभएको छ । महाधिवेशन सकिएको झण्डै साढे २ बर्षपछि सभापति देउवाले रिक्त पदाधिकारीको टुङ्गो लगाउन थालेका हुन् ।

 एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने : प्रचण्ड

 एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने प्रष्ट पार्नुभएके छ । पार्टी एकताका प्राविधिक विषय गम्भीर ढंगले टुंग्याइने उहाले बताउनुभयो । एमाले अध्यक्ष केपी ओलीसँग आज गम्भीर ढंगले एकताका बारेमा वार्ता गर्ने पनि उहाले बताउनुभयो ।

नेपाली परराष्ट्रमन्त्रीले चीनको भ्रमण गर्नुहुने

नेपाली परराष्ट्रमन्त्रीले चीनको भ्रमण गर्नुहुने

नेपाली परराष्ट्रमन्त्रीले चीनको भ्रमण गर्नुहुने

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd