लक्ष्य भन्दा ३६ करोड बढी राजश्व संकलन

लक्ष्य भन्दा ३६ करोड बढी राजश्व संकलन

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा ३६ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७४ र ०७५ को साउनदेखि पुस महिनासम्म लक्ष्य भन्दा बढी राजश्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो ।

प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित

प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित

प्रदेश राजधानी माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण धनकुटा र दाङको जनजीवन प्रभावित भएको छ । धनकुटाबासीले केही दिनदेखि जारी  आन्दोलनलाई आजदेखि कडा बनाएका छन् ।

असनमा चारपांग्रे गाडी निषेध

असनमा चारपांग्रे गाडी निषेध

काठमाडौं । काठमाडौंको असन क्षेत्रलाई आजबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ । यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइ सकिएको छ ।

लागु औषधसहित एकजना पक्राउ

लागु औषधसहित एकजना पक्राउ

मोरङको बुढीगंगा गाउँपालिकामा लागु औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागु औषधसहित सुनसरी बराहक्षेत्र बाट  दिवस बराइलीलाई पक्राउ गरेको हो । बराइलीलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले गए राति पक्राउ गरेको हो ।

नब्बे सालमा गएको भूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस मनाईंदै

नब्बे सालमा गएको भूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस मनाईंदै

काठमाडौं । सन् १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना

बाढी पीडितका लागि ४९९ टहरा निर्माण

बाढी पीडितका लागि ४९९ टहरा निर्माण

मोरङ, १ माघ । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ । 

संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका स्थित पाथीभराको समाटारमा आज जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बा ५ च १३०९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

निर्वाचन अधिकृतको कार्यलयले राष्ट्रियसभा निर्वाचनका कामबाट सुरु गर्ने

निर्वाचन अधिकृतको कार्यलयले राष्ट्रियसभा निर्वाचनका कामबाट सुरु गर्ने

आयोगले सम्बन्धित प्रदेशमा उच्च अदालत रहेको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी माघ ७ गतेबाट लागु हुने गरी निर्वाचन कार्य तालिका सार्वजनिक गरेको आयोगले माघ १० गते मनोनयन दर्ता र माघ २४ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । 

तोकिए सात प्रदेशका मुख्य निर्वाचन अधिकृत

तोकिए सात प्रदेशका मुख्य निर्वाचन अधिकृत

 निर्वाचन अधिकृतको कार्यालय भने पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ। कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिने बताईएको छ । 

गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे दोषी ठहर

गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे दोषी ठहर

६ जनालाई दोषी ठहर गर्दै उनीहरुबाट बरामद गरेको ३४ लाख २५ रकमसमेत जफत हुने फैसला सुनाएको छ । निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना हुने तथा सोही कलेजका शिक्षक हरिहर भन्ने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र   २५ सय जरिवाना हुने फैसला सुनाइएको छ। 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd