अप्रिल पन्ध्र तारिख चीनमा तेस्रो राष्ट्रिय सुरक्षा शिक्षा दिवस

अप्रिल पन्ध्र तारिख चीनमा तेस्रो राष्ट्रिय सुरक्षा शिक्षा दिवस

२९४ पटक पढिएको

चालु वर्षको अप्रिल पन्ध्र तारिखमा चीनको तेस्रो राष्ट्रिय सुरक्षा शिक्षा दिवस पर्दछ। सो अवसरमा विभिन्न स्थानका सर्वसाधारणले लोकप्रिय र सरल तरिकामार्फत रङ्गीचङ्गी गतिबिधिको आयोजना गरेका छन्। त्यसबाट प्रभावकारी रुपमा समस्त समाज र देशको सुरक्षा सोच-विचारलाई उकासेको देखिन्छ।

समस्त जनताको राष्ट्रिय सुरक्षा र आणविक सुरक्षा सतर्कतालाई उकास्नका लागि च्याङ सु प्रान्तीय आणविक र विकिरण सुरक्षा निगरानी र अनुगमन केन्द्रले "आणविक र विकिरण सुरक्षाको प्रसार सम्बन्धी सर्वासधारण खुला दिवस" गतिबिधिको आयोजना गरेको छ।

पैचिङ विज्ञान-प्रविधि विश्वविद्यालयमा मुख्य विषयको गोष्ठी आदि तरिकामार्फत राष्ट्रिय सुरक्षाका सम्बद्ध ज्ञानबारे जानकारी दिइएको छ।