बिराटनगरमा पनि बम आतंक

बिराटनगरमा पनि बम आतंक

२८२ पटक पढिएको

प्रदेश नम्बर १ को सम्भाबित राजधानी विराटनगरमा बम फेला परेको छ । विराटनगर स्थित हाम्रो हस्पिटल छेउमा बम फेला परेको हो । अहिले सो स्थानका जनता त्रसित बनेका छन् । उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगि बम डिस्पोज गर्ने प्रयासमा जुटेका छन् । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।