आफू नै विजयी हुने : लालबाबु पण्डित

आफू नै विजयी हुने : लालबाबु पण्डित

४१७ पटक पढिएको

मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार एवम् पूर्वमन्त्री लालबाबु पण्डितले आफू विजयी हुने दावी गरेका छन् । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा मतदान गरेलगत्तै उनले संचारकर्मीमाझ आफू विजयी हुने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका हुन् ।

पूर्व मन्त्री पण्डितले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । बाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता पण्डित कांग्रेस नेता डा. शेखर कोइरालासँग प्रतिष्पर्धा गर्दै छन् ।