रसुवाको प्रदेशतर्फ कांग्रेसका प्रभात लामा विजयी

रसुवाको प्रदेशतर्फ कांग्रेसका प्रभात लामा विजयी

३५६ पटक पढिएको

रसुवाको प्रदेशतर्फ क क्षेत्रमा कांग्रेसका प्रभात लामा विजयी भएका छन् । लामाको ६ हजार ९ सय ७६ मतका साथ विजयी भएको निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।