रेखा र आर्यनको ‘रुद्रप्रिया’ अब युट्युबमा

रेखा र आर्यनको ‘रुद्रप्रिया’ अब युट्युबमा

९३८ पटक पढिएको

अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्रप्रिया’ युट्युबमा सार्वजनिक भएको छ । कात्तिक २ गते लक्ष्मी पूजाको दिन रिलिज भएको चलचित्र छोटो समयमा नै युट्युबमा सार्वजनिक भएको हो । रेखा फिल्मस्काको ब्यानरबाट निर्मित चलचित्रलाई सुदिप बोबी भुपालले निर्देशन गरेका हुन् । चलचित्रमा रेखा र आर्यनको साथमा राजन इसानको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।